Khabar Out
हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी

 

हुम्ला । सर्केगाड गाउँपालिका–४ को झापुकुनास्थित  मानदेव शाहीको जस्तापाताले छाएको किराना पसल  आगलागीबाट जलेर नष्ट भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका  आज विहान आगलागी हुँदा  किराना पसलका सामान, स्टेशनरी, कपडा, पेट्रोललगायत सामान जलेर नष्ट भएको जानकारी दिए ।  

स्थानीयवासी र सर्केगाडका प्रहरी टोलीको सक्रियतामा नियन्त्रणमा आगो नियन्त्रणमा आएको छ । आगलागीबाट कति  क्षति भयो भन्नेबारे यकिन विवरण प्राप्त नभएको उले बताए । रासस

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update