आश्रयविहीनहरूको सहारा बन्दै मानवसेवा आश्रम
बुधबार, साउन १३, २०८३
खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह
बुधबार, साउन १३, २०८३
सङ्घीय सरकारले स्थानीय तहलाई खाद्य निरीक्षकको व्यवस्था गरी खाद्य स्वच्छता र गुणस्तरको प्रभावकारी नियमन गर्न आग्रह गरेको छ ।
‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ ले स्थानीय तहमा खाद्य निरीक्षक नियुक्त गरी आफ्नो क्षेत्रभित्र खाद्य बजारको नियमित अनुगमन, निरीक्षण र नियमन गर्ने व्यवस्था गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता...



