खानीको २३ करोड ७७ लाख ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन
आइतबार, जेठ १०, २०८३
खोलाघरमा बनेका संरचना आजदेखि हटाइँदै
आइतबार, जेठ १०, २०८३
पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका संरचनामा आज (आइतबार) देखि हटाउने भएको छ ।
यसअघि महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि दिएको ३५ दिनको समयसीमा शनिबार सकिएको छ । महानगरले गत वैशाख ३ गते सार्वजनिक सूचना प्रकाशित गरी सार्वजनिक जमिनमा बनाइएका संरचना हटाउन सूचना...
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
आइतबार, जेठ १०, २०८३
लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ः०० बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ ।



