केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान
शुक्रबार, असार २६, २०८३
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
शुक्रबार, असार २६, २०८३
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी साउनदेखि तीन महिनासम्म डेंगु सचेतना अभियान सञ्चालन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाअन्तर्गत किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार साउन, भदौ र असोज महिनाभर अभियान सञ्चालन गरी डेंगुबाट बच्ने उपायबारे सर्वसाधारणलाई सचेत गराइनेछ ।



