निर्वाचन आउन ११ दिन बाँकी, देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रम
आइतबार, फागुन १०, २०८२
थाइल्यान्डको पार्कमा भाइरसका कारण ७२ वटा बाघको मृत्यु
शनिबार, फागुन ९, २०८२
पछिल्लो हप्तामा उत्तरी थाइल्यान्डमा रहेको एक निजी पशु पार्कमा घातक भाइरस र ब्याक्टेरिया सङ्क्रमण को कारण कम्तिमा ७२ वटा बाघको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।
चियाङ माईको प्रान्तीय पशुधन कार्यालयले विज्ञप्ति मार्फत मृत बाघमा परीक्षणबाट अत्यधिक सङ्क्रामक क्यानाइन डिस्टेम्पर भाइरसका साथै श्वास–प्रश्वास प्रणालीलाई असर गर्ने ब्याक्टेरियाहरू पत्ता लगाएको बताएको...



