पहिरोले मेची राजमार्गको राजदुवाली सडकखण्ड अवरुद्ध
सोमबार, असार २९, २०८३
जयन्तीमा मात्रै बौरिन्छ आदिकविको जन्मथलो
सोमबार, असार २९, २०८३
असार महिना लागेपछि तनहुँको चुँदीरम्घामा चहलपहल ह्वात्तै बढ्छ। आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती नजिकिँदै जाँदा जन्मस्थलमा सरसफाइ र रङरोगन गरिन्छ भने विभिन्न सांस्कृतिक तथा साहित्यिक कार्यक्रमको तयारी सुरु हुन्छ।
यस अवसरमा साहित्यकार, विद्यार्थी, राजनीतिक नेतृत्व र सर्वसाधारणको आवतजावत बढे पनि जयन्ती सकिएपछि यो ठाउँ फेरि सुनसान बन्छ। वर्षभरि नै नेपाली भाषाका...



