धुनिबेँसी सवारी दुर्घटना : ३५ जना घाइते
शनिबार, मंसिर २०, २०८२
विपदमा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौँ : चिरिबाबु महर्जन
शनिबार, मंसिर २०, २०८२
वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र सुरु
शनिबार, मंसिर २०, २०८२
दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र गर्न थालिएको छ। विसं २०४९ मा मार्ग विस्तार गरिए पनि अहिलेसम्म कच्ची र जोखिमपूर्ण अवस्थामा रहेको यो सडक अब स्तरोन्नति हुने भएको हो । सडक डिभिजन कार्यालय पोखराले जनाएअनुसार वालिङ–हुवास सडकखण्डको पियाखेतदेखि हुल्काङ खण्डमा कालोपत्रे बिछ्याउन थालिएको छ।
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा
शनिबार, मंसिर २०, २०८२



