नेपाल महर्षि वैदिक फाउडेण्सनद्धारा प्रा.डा त्रिपाठीलाई अभिन्दन
बिहीबार, असार २६, २०८२
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
बिहीबार, असार २६, २०८२
अब सबै संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
बिहीबार, असार २६, २०८२
बाढीका कारण एक अर्बभन्दा बढीको क्षति
बिहीबार, असार २६, २०८२
अविरल वर्षाका कारण मङ्गलबार राति आएको बाढीले बागलुङको जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा करिब रु एक अर्ब चार करोड बराबरको क्षति पुर्याएको छ । पैयुँथन्थाप–९ हुँदै बग्ने कालुङखोलामा आएको बाढीले कालुङखोला जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पुर्याएको छ ।



