हावाको गतिले घटायो काठमाडौँ उपत्यकाकाे वायु प्रदूषण
शुक्रबार, चैत २२, २०८१
डढेलो लाग्न र फैलिन नदिन उच्च सतर्कता
शुक्रबार, चैत २२, २०८१
कञ्चनपुर । वन डढेलो लाग्न नदिनका लागि डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएको छ । कार्यालयले डढेलो नियन्त्रणका लागि कर्मचारी, दमकल, ट्रयाक्टरलाई चौबीसै घण्टा तयारी अवस्थामा राखेको छ । वन क्षेत्रमा डढेलो लागेको जानकारी पाउनासाथ कर्मचारीलाई आवश्यक सामग्रीसहित नियन्त्रणका लागि पठाउने व्यवस्था मिलाइएको डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरले बताए...



