अविष्मरणीय वर्ष २०८१ , इतिहास रच्ने चलचित्र बन्यो ‘पूर्णबहादुरको सारङ्गी’
बिहीबार, चैत २१, २०८१
अपहरणमा परेकी सात वर्षीय बालिकाको उद्धार
बिहीबार, चैत २१, २०८१
रामधुनी । सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरी टोलबाट अपहरणमा परेकी एक सात वर्षीय बालिकालाई प्रहरीले उद्धार गरेको छ । बुधबार दिउँसो आफ्नै घर अगाडि खेल्ने क्रममा अपहरणमा परेकी बालिकाको आज उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।



