तिमीलाई चेतना भया
बिहीबार, चैत १२, २०८२
सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने
बिहीबार, चैत १२, २०८२
जिल्लाका सात धार्मिक विद्यालयका विद्यार्थी माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुने भएका छन् । ती विद्यालयमा अध्ययनरत ११० जना विद्यार्थी एसईईमा सहभागि हुन लागेका हुन् । शिक्षा बिकास तथा समन्वय इकाई चितवनका अनुसार ती सहित जिल्लाका २४४ विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने छन् । यही चैत १९ गतेबाट सुरु हुने...



