Khabar Out
अपहरण रोक्न 'सबै कानुनी उपाय' अपनाउन संयुक्त राष्ट्रसङ्घको आग्रह
अपहरण रोक्न 'सबै कानुनी उपाय' अपनाउन संयुक्त राष्ट्रसङ्घको आग्रह काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घले मङ्गलबार उत्तरी नाइजेरियामा सामूहिक अपहरणमा भएको वृद्धिको निन्दा गर्दै अधिकारीहरूलाई आक्रमण रोक्न र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउन तत्काल कदम चाल्न आग्रह गरेको छ। राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयका प्रवक्ता थमिन अल–खितानले जेनेभामा एक पत्रकार सम्मेलनमा भने, “उत्तर–मध्य नाइजेरियामा अपहरणका घटनामा भएको वृद्धिका घटनाले हामी स्तब्ध भएका छौँ ।”...
Weather Update