Khabar Out
वरिष्ठ पत्रकार गौतमको निधन
वरिष्ठ पत्रकार गौतमको निधन
बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित
बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनअनुसार रु ७२ दशमलव चार करोड बराबरको क्षति भएको छ ।
Weather Update