भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध
आइतबार, पुस ६, २०८२
आज विश्व ध्यान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, पुस ६, २०८२
संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ ।
संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । त्यसै अनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ ।...



