पर्सामा उपचारको क्रममा कैदीबन्दीको मृत्यु
शुक्रबार, मंसिर २६, २०८२
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु, आठ घाइते
शुक्रबार, मंसिर २६, २०८२
पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् ।
निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो ।



