Khabar Out
चैते धानमा ‘नेक ब्लास्ट’ रोगको प्रकोप
चैते धानमा ‘नेक ब्लास्ट’ रोगको प्रकोप चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरुवा (नेक ब्लास्ट) रोगको सङ्क्रमण देखिएको छ। बाला लाग्ने अवस्थामा ढुसीजन्य रोगले धानको घाँटीमा आक्रमण गरी दाना नलाग्ने र बाला सुक्ने समस्या निम्त्याएको कृषि विकास कार्यालय चितवनले जनाएको छ ।
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
दमौली बजारका अवैध संरचना हटाउन आग्रह व्यास नगरपालिकाले दमौली बजार क्षेत्रमा सडक अधिकार क्षेत्र तथा सडक पेटी अवरुद्ध हुने गरी निर्माण गरिएका पक्की संरचना, बरन्डा तथा टिनका संरचनाहरू ३५ दिनभित्र हटाउन सम्बन्धित घरधनी तथा सरोकारवालालाई आग्रह गरेको छ । नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण सबै नगरवासीको दायित्व भएको उल्लेख गर्दै नगर क्षेत्रको केन्द्र दमौली बजारमा...
Weather Update