सम्पत्ति छानबिन आयोगविरुद्ध रिट
बुधबार, वैशाख १६, २०८३
आजको मौसम : कोशी र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
बुधबार, वैशाख १६, २०८३
हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा अधिकांश बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ ।
गण्डकी प्रदेशका केही स्थान तथा बागमती...
दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
मंगलबार, वैशाख १५, २०८३
यहाँका दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । भरतपुर महानगरपालिका र माडी नगरपालिकाले स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेको हो । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङका अनुसार इलाका प्रशासन कार्यालय माडी र भरतपुर महानगरपालिका वडा नम्बर १ देखि १५ सम्मका बासिन्दाका लागि...



