लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
शनिबार, फागुन ९, २०८२
मनाङका केही मतदान केन्द्रको अनुगमनमा समस्या
शनिबार, फागुन ९, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गए पनि मनाङका केही मतदान केन्द्रको अनुगमन हुन सकेको छैन । यहाँ हिमपात भएकाले मतदान केन्द्रको अनुगमन गर्न केही समस्या भएको हो । प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले विशेष गरी हिमपातका कारण नार्पाभूमि गाउँपालिकामा रहेका मतदान केन्द्रको अनुगमनमा समस्या भएको जानकारी दिए ।
बीलबिजक बिना अवैध सामग्री नबोक्न आग्रह
शुक्रबार, फागुन ८, २०८२
रसुवागढी नाका हुँदै आयात गरिने सामान अनिवार्य रूपमा भन्सार महसुल तिरेर मात्र निकासी गर्न नेपाल प्रहरीले व्यवसायी तथा सवारीसाधनका चालकलाई आग्रह गरेको छ । नियमानुसार ल्याउन छुट भएका सामग्री कानुनी प्रक्रिया पूरा नगरी ओसारपसार गर्ने क्रम बढेपछि यस्तो आग्रह गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख अशोक थापाका अनुसार केही...



