नेत्रज्योति सङ्घद्वारा कम्बोडियामा निःशुल्क आँखा शिविर सञ्चालन
मंगलबार, असार २३, २०८३
कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र
मंगलबार, असार २३, २०८३
कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना हुन बाँकी छ । जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डा इन्दिरा कँडेलले भनिन्, “कर्णालीमा मौसम मापन केन्द्र ७१ वटा सञ्चालनमा छन् । जलमापन केन्द्र ३१...



