ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्न सक्ने
बुधबार, माघ १४, २०८२
आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै
बुधबार, माघ १४, २०८२
विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदैछ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार आज अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा राष्ट्रिय दिवस मनाउन लागिएको हो । विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ जारी भएको दिनको स्मरणमा यो दिवस मनाउन लागिएको हो ।



