भियतनामको उपराष्ट्रपति सुआन नेपाल आउँदै
शनिबार, भदौ ७, २०८२
आजको मौसम : देशभर साधारणतया बदली रहने
शनिबार, भदौ ७, २०८२
काठमाडौँ । आज देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराइको भु–भाग साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्।
जल तथा मौसम विज्ञान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर...
बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध
शुक्रबार, भदौ ६, २०८२
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडक आज बिहानैदेखि अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका–२ माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र ७ महभिरमा पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।



