Khabar Out
तातोपानी नाका पूर्ण रुपमा सञ्चालनमा आउन सकेन
तातोपानी नाका पूर्ण रुपमा सञ्चालनमा आउन सकेन तातोपानी नाका अझै पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । सडक अवरुद्ध भएपछि तातोपानी नाकामार्फत हुने आयातनिर्यात प्रायः ठप्प भएको हाे । बाह्रबिसे–कोदारी सडकखण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि उक्त नाका २६ दिनदेखि पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको हो । बाह्रबिसे–कोदारी खण्डको कुल लम्बाइ २६ किलोमिटर छ ।
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चितवनको रत्ननगर नगरपालिकाबाट दुई, कास्कीको बागलुङ बसपार्क र खुदीखोलाबाट एक÷एक, दाङको तुलसीपुर उपमहानगरपालिकाबाट दुई, भक्तपुरको दुवाकोटबाट एक, तनहुँको आँबुखैरेनीबाट एक, झापाको भद्रपुर–५ नयाँबजारबाट एक, कैलालीको धनगढी उपमहानगरपालिका–७ जेपी चोकबाट एक र...
किशोर श्रेष्ठको पक्राउ कानुन र लोकतान्त्रिक अभ्यासविपरीत : कानुन व्यवसायी
किशोर श्रेष्ठको पक्राउ कानुन र लोकतान्त्रिक अभ्यासविपरीत : कानुन व्यवसायी वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठको पक्राउविरुद्ध नेपाल बार एसोसिएसन, वरिष्ठ अधिवक्ताहरू तथा कानुन व्यवसायीहरूले कडा आपत्ति जनाउँदै तत्काल बिनासर्त रिहाइको माग गरेका छन् । उनीहरूले समाचार प्रकाशनको विषयलाई लिएर गरिएको पक्राउलाई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको आक्रमणका रूपमा व्याख्या गरेका छन् ।
Weather Update