पहिरोले महाकाली राजमार्ग अवरुद्ध
बिहीबार, असोज २, २०८२
सुदूरपश्चिममा चाडपर्व छोडेर काम खोज्दै भारत जानेको लर्को
बिहीबार, असोज २, २०८२
कञ्चनपुर। हिन्दु नेपालीहरूको महान् चाड दसैँ आउन एक साता मात्रै बाँकी छ। यतिबेला दसैँ मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्किँदै छन् । सुदूरपश्चिममा भने दसैँको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ ।
विगतमा यस बेलासम्म रोजगारीका लागि भारतमा रहेका नेपालीहरू यहाँको गड्डाचौकी नाका भएर घर फर्किने क्रम बढिसकेको...



