गुल्मीको तम्घास‐सिमीचौर‐राङ्बास‐खज्र्याङ सडक एक महिना बन्द हुने
शुक्रबार, असोज २४, २०८२
एमाले सचिवालय बैठक आज बस्दै
शुक्रबार, असोज २४, २०८२
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो ।
बैठक बिहान ११ बजे बस्ने कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए। उनका अनुसार बैठकमा आगामी केन्द्रीय कमिटीको कार्यसूची र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।



