नवलपुरमा बढे स्क्रब टाइफसका बिरामी
मंगलबार, कात्तिक ४, २०८२
स्कुटर दुर्घटनामा दुईजनाको मृत्यु
मंगलबार, कात्तिक ४, २०८२
चितवनमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । भरतपुर विमानस्थलनजिकै आज बिहान स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो । बिहान भरतपुर–१० स्थित विमानस्थलनजिकै बाप्र ०६–००३ प ०६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।



