झापामा रात्रिबस दुर्घटना, १९ जना घाइते
मंगलबार, कात्तिक ११, २०८२
बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण, दुई सय घरपरिवार लाभान्वित
मंगलबार, कात्तिक ११, २०८२
म्याग्दी । मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ ।
मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव पाँच मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो...



