तनहुँमा एक करोड बराबरको धानबालीमा क्षति
बिहीबार, मंसिर ४, २०८२
राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने
मंगलबार, मंसिर २, २०८२
नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ५३ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।केन्द्रीय बैंकले एक सूचनामार्फत इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदरसहित मङ्गलबार साँझ ७ः०० बजेभित्र आवेदन दिन भनेको छ ।



