Khabar Out
बंगलादेशमा २०२४ मा सामूहिक हत्या गरी गाडिएका चिहान उत्खनन सुरु
बंगलादेशमा २०२४ मा सामूहिक हत्या गरी गाडिएका चिहान उत्खनन सुरु बंगलादेशदेश । बंगलादेशी प्रहरीले गत वर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको सहमतिविना गाडिएका करिब ११४ अज्ञात शवहरू रहेको विश्वास गरिएको सामूहिक चिहान आइतबारदेखि उत्खनन सुरु गरेको छ।  विद्यार्थी आन्दोलनबाट सुरु भएको जनविद्रोहले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेको थियो ।  संयुक्त राष्ट्रसंघको सहयोगमा दशकौँदेखि विश्वव्यापी सामूहिक चिहानहरूमा उत्खनन गरी मृतकको पहिचान...
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा बालकसहित ११ जनाको मृत्यु
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा बालकसहित ११ जनाको मृत्यु आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएका छन् । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको घटनास्थलमै मृत्यु भएको उल्लेख गर्दै अर्का एक जनाको अस्पतालमा मृत्यु भएको उनले बताएका छन् । तीन जना बन्दुकधारीहरू बिहान ४:३०...
रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग
रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग संयुक्त राष्ट्रसङ्घीय महासभाले युक्रेनी बालबालिकाहरुलाई जबरजस्ती रूसमा नराखी तत्काल बिना शर्त फिर्ता गर्न आह्वान गदै यो सवाल किभ र मस्को बीचको सम्भावित शान्ति सम्झौताको सम्बन्धमा सबै भन्दा संवेदनशील विषय भएको बताएको छ । महासभाले जबरजस्ती स्थानान्तरण वा निर्वासन गरिएका सबै युक्रेनी बालबालिकाको तत्काल, सुरक्षित र बिना शर्त फिर्तीको आवश्यकतालाई पुष्टि...
Weather Update