Khabar Out
छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने
छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने सरकारले खोप लगाउन छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाप्रमुख डा अभियान गौतमले छुट बालबालिकालाई नौ प्रकारका नियमित खोप लगाइने  जानकारी दिए ।
Weather Update