बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
बुधबार, पुस ९, २०८२
साढे १७ करोड लागत रहेको मध्यविन्दु नगर अस्पतालको निर्माण सम्पन्न
सोमबार, पुस ७, २०८२
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा १७ करोड ५६ लाख २८ हजार रुपैयाँको लगानीमा सुविधा सम्पन्न नगर अस्पताल भवन निर्माण भएको छ। चोरमारामा निर्माण गरिएको उक्त १५ शय्याको अस्पताल भवनको आइतबार औपचारिक उद्घाटन गरिएको हो।
२०७९ मङ्सिरमा शिलान्यास गरिएको यो भवन तीन वर्षभित्रै निर्माण सम्पन्न भएको हो। चोरमारा...
५ सय बिरामीको परीक्षण गर्दा ७० प्रतिशतमा उच्च रक्तचाप
बिहीबार, पुस ३, २०८२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको समस्या देखिएको छ ।
नेपाल हार्ट फाउन्डेसन, पाटन रोटरी क्लब, मेडिकेयर अस्पताल र चेपेल फाउन्डेसनको आयोजनामा आज सम्पन्न दुई दिने स्वास्थ्य शिविरमा करिब ५ सय...



