Khabar Out
‘सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य’
‘सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य’ राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी समस्या समाधान गर्न ऐतिहासिक तथ्य र प्रमाणका आधारमा संवाद गर्न सरकारलाई सुझाव दिएका हुन् । 
महालेखापरीक्षकको प्रतिवेदनः ४९ वटा झोलुङ्गे पुल अलपत्र
महालेखापरीक्षकको प्रतिवेदनः ४९ वटा झोलुङ्गे पुल अलपत्र तुइन विस्थापन गरी नागरिकलाई सहज रुपमा आवतजावत गर्न निर्माण सुरु गरिएका ४९ वटा झोलुङ्गे पुल अलपत्र अवस्थामा रहेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार झोलुङ्गे पुल निर्माणको जिम्मा लिई अलपत्र पार्ने निर्माण व्यवसायीलाई जिम्मेवार बनाउन सुझाव दिएको छ । सस्पनेन्सन ब्रिज डिभिजनबाट आर्थिक वर्ष २०६९÷७० देखि आव २०७८÷७९...
Weather Update