राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार
                        
                        
                                                
                                            
                                                                    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको यही मङ्सिर १९ गते शल्यक्रिया भएको थियो ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको उल्लेख छ । रासस
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  २१:१२
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

