Khabar Out
त्रिशूलीमा बाढीमा फसेका दुईजनाको सेनाको हेलिकोप्टरद्धारा उद्धार

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीमा फसेका दुईजनाको उद्धार नेपाली सेनाको हेलिकोप्टरद्धारा गरिएको छ ।

नुवाकोटको बिदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा आएको बाढीमा दुईजना फसेका थिए । 

त्रिशूली नदीको बीच भागमा उनीहरू फसेका हुन् ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update