Khabar Out
विशेष अदालतद्धारा माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश
subisu

काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रधानमन्त्री नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  २२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update