Khabar Out
पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन
subisu

बैतडी । पुर्चौडी नगरकार्यपालिका सदस्य ऐते लुहारको मृत्यु भएको छ । 

दुवै मृर्गौला फेल भएका  ५५ वर्षीय लुहारको धनगढीस्थितसेती प्रादेशिक अस्पताल उपचारका क्रममा बिहीबार राति मृत्यु भएको पुर्चौडी नगरपालिका ३ का वडाध्यक्ष खगेन्द्र बोहराले जानकारी दिए । 

सदस्य लुहारको निधनमा नगरपालिकाले आज आफ्नो कार्यक्षेत्रमा शोक बिदा घोषणा गरेको छ । रासस

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update