ईशानेश्वर महादेवस्थानमा भक्तजनको भीड

लमजुङ । महाशिवरात्रिका अवसरमा लमजुङको प्रमुख शिवालय ईशानेश्वर महादेवस्थानमा भक्तजनको बिहानैदेखि भीड लागेको छ ।
सन्तानेश्वर महादेवका नामले समेत पूजाआराधना हुने ईशानेश्वर महादेवस्थानमा विशेषगरी दूध चढाउन र बत्ती बाल्न भक्तजन आउने गरेका छन् ।
महाशिवरात्रि पर्वका अवसरमा यहाँ दूध चढाउने बत्ती बाल्ने चलन छ ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१ ०९:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय