Khabar Out
लमजुङमा भूकम्पको धक्का
subisu

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।  आज बिहान ९ बजेर ११ मिनेट जाँदा मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्पमापन केन्द्रले ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको जनाएको छ । सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update