Khabar Out
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्राध्यापक डा. सुरेशराज शर्माको निधन भएको छ ।

धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

शर्माले बेलायतबाट पीएचडी गरेका थिए । उनी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका संस्थापक निर्देशक पनि रहे । 

बेलायतबाट रसायनशास्त्रमा पीएचडी गरेका उनी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का संस्थापक निर्देशक पनि थिए ।

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update