Khabar Out
अरिङ्गालले चिलेर एक जनाको मृत्यु

तनहुँ । भीमाद नगरपालिका–२ टेक्रेमा अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ ।

आज अरिङ्गालले चिलेर गम्भीर घाइते भएका सोही स्थानका ४२ वर्षीय धनबहादुर थापाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  २२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update