भोटेकोशी बाढीको विवरण : ७२ जनाको शव फेला
काठमाडौं । सशस्त्र प्रहरीले भोटेकोशी बाढीमा परेका ७२ जनाको शव फेला परेको विवरण सार्वजनिक गरेको छ ।
सशस्त्रको विवरणअनुसार रसुवामा १, नुवाकोटमा ११,धादिङमा १८ र गोरखमा ९ जनको शव फेला परेको हो ।
चितवनमा २८, तनहुँमा चार र नवलपरासी पूर्वमा १ गरी ७२ जनाको शव फेला परेको हो ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३ २०:२९
प्रतिक्रिया दिनुहोस्







