Khabar Out
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सुरू भएको छ । सभाको बैठकमा एउटा मात्रै कार्यसूची तोकिएको छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले महान्यायाधिवक्ता कार्यालयको आव २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुहुने कार्यसूची छ । सभामा शून्यमा सांसदहरुले बाेल्नेक्रम सुरु भएको छ।रासस

प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update