पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
शनिबार, भदौ ६, २०८३
खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो
शुक्रबार, भदौ ५, २०८३
हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा भेटिएको छ । उनको खोजीमा रहेको सुरक्षाकर्मीको टोलीले उनको शव आज बिहान फेला पारेको हो।



