च्यासलबाट लागुऔषधसहित दुई जना सशस्त्रको नियन्त्रणमा
मंगलबार, भदौ २३, २०८३
आज जेनजी सहिद दिवस : सरकारले दियाे सार्वजनिक बिदा
मंगलबार, भदौ २३, २०८३
आज जेनजी सहिद दिवस मनाइँदै छ । गत भदौ २३ गतेको जेनजी आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।



