बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने
आइतबार, भदौ २८, २०८३
बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित
शनिबार, भदौ २७, २०८३
रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनअनुसार रु ७२ दशमलव चार करोड बराबरको क्षति भएको छ ।



