ट्राफिक प्रहरीद्वारा ३३ वटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
बिहीबार, पुस २५, २०८१
एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
बिहीबार, पुस २५, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) साधारण भाइरस भएकाले आत्तिनु नपर्ने जनाएको छ ।
भूकम्पको मनोवैज्ञानिक असर कायमै, नआत्तिन र संयम अपनाउन आग्रह
बुधबार, पुस २४, २०८१
मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरूले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोर्याउँदै सडक र गल्लीमा जम्मा भए । कलेजको बिहानी कक्षामा अध्ययनरत विद्यार्थीमा भागाभाग भयो ।

