आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ
शुक्रबार, कात्तिक २७, २०८३
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
बिहीबार, कात्तिक २६, २०८३
काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु
बिहीबार, कात्तिक २६, २०८३
छठ पर्वका लागि काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ । काठमाडौँमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै गएपछि यस वर्ष पनि विभिन्न १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको छ ।



