माथिल्लो त्रिशूली जलविद्युत् प्रभावित क्षेत्रमा १७ करोड खर्च
बिहीबार, फागुन १, २०८१
स्वास्थ्य उपकरण खरिदमा मन्त्रीको संलग्नता हुँदैनः मन्त्रालय
बुधबार, माघ ३०, २०८१
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक खरिदमा मन्त्रीको कुनै भूमिका नरहने प्रष्ट पारेको छ। स्वास्थ्य सेवा विभागबाट खरिद प्रक्रियामा रहेको स्वास्थ्य उपकरणमा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई जोडेर केही अनलाइन मिडियामा अनावश्यक रुपमा जोडिएको जारी प्रेस विज्ञप्तिमा छ ।



