Khabar Out
वीरगञ्ज भन्सारले चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन गर्‍यो
वीरगञ्ज भन्सारले चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन गर्‍यो वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको चार महिनामा रु ८९ अर्ब २४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरे पनि सो अवधिमा लक्ष्यको ८५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको हो ।...
आन्तरिक तथा भारतीय पर्यटकको चहलपहलसँगै पदयात्रा गर्नेको भीड
आन्तरिक तथा भारतीय पर्यटकको चहलपहलसँगै पदयात्रा गर्नेको भीड नेपालगञ्ज । बाँकेमा विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा पदयात्रा गर्न पाउँदा पर्यटक खुसी हुन थालेका छन् । जिल्लाका प्रसिद्ध पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक तथा भारतीय पर्यटकको चहलपहलसँगै पदयात्रा गर्नेको भीड लाग्न थालेको पर्यटन व्यवसायीले जनाएका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिकामा रहेको बाबा बर्फानी मन्दिर, गाईलेक, सन्तानेश्वर महादेवको मन्दिर,नरैनापुर गाउँपालिकमा रहेको...
हैजाविरुद्धको खोप ९० प्रतिशतलाई लगाइयो
हैजाविरुद्धको खोप ९० प्रतिशतलाई लगाइयो सरकारले बारा र पर्सामा करिब ९० प्रतिशतलाई हैजाविरुद्धको खोप लगाएकाे छ । दुई चरणमा सम्पन्न भएको बारामा ८८ दशमलव २५ प्रतिशत र पर्सामा ९० प्रतिशतलाई खोप लगाइएकाे हाे । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा.अभियान गौतमले जानकारी दिए । उनी भन्छन्, ‘बारामा तीन लाख २२ हजार ९२६ र...
Weather Update