Khabar Out
आज आमाको मुख हेर्ने पर्व मनाइँदै, मातातीर्थमा मेला
आज आमाको मुख हेर्ने पर्व मनाइँदै, मातातीर्थमा मेला काठमाडौँ । आज वैशाख कृष्ण औँसी । जन्म दिने आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज मनाइँदै छ । यो पर्वमा देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाउने गर्ने चलन छ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर...
ट्याक खुलेको २७ वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी हुदै
ट्याक खुलेको २७ वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी हुदै म्याग्दी । सत्ताइस वर्षअघि ट्र्याक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्ने तयारी भएको छ ।  बेनी नगरपालिका–१ रत्नेचौरदेखि वडा नं २ भकुण्डे जोड्ने सात किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रका लागि सवबेस र बेस बिछ्याउन थालिएको हो । 
Weather Update