Khabar Out
संरक्षणको प्रतीक्षामा लोमान्थाङको टास्सी ध्याफेल दरबार
संरक्षणको प्रतीक्षामा लोमान्थाङको टास्सी ध्याफेल दरबार मुस्ताङ । ढुंगा र माटोबाट निर्मित विशाल पर्खालले घेरिएको ठूलो बस्ती र बस्तीको बीच भागमा सुन्दर दरबार ।  मुस्ताङको लोमान्थाङ राजदरबार कुनै समय निकै शक्तिशाली र त्यस क्षेत्रका मानिसहरूको आस्थाको केन्द्र थियो । त्यही शक्तिकेन्द्र कालान्तरमा कमजोर मात्रै होइन मानिसविहीन बनेको छ ।
Weather Update